काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भूगोल मात्र नभई साझा इतिहास, आस्था, संस्कृति, परम्परा र पहिचानको प्रतीक भएको बताएका छन्। उनले नेपालको लामो ऐतिहासिक विरासत र पुर्खाहरूको त्याग, तपस्या तथा बलिदानबाट वर्तमान नेपाल निर्माण भएको उल्लेख गर्दै सनातनिक परम्पराको संरक्षण र पुस्तान्तरणमा जोड दिएका हुन् । मुख्यमन्त्री थापा मगरले सामाजिक सञ्जालमार्फत आफ्नो […]