कंगोमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल थापाको नेतृत्वमा महिला शान्ति सैनिकको सक्रिय भूमिका

काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा खटिएका नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल रविन थापाले महिला, शान्ति र सुरक्षाको एजेन्डालाई सैन्य कारबाही र नागरिक सुरक्षासँग जोडेर प्रभावकारी रूपमा कार्यान्वयन गरेका छन् । संयुक्त राष्ट्रसंघीय शान्ति मिसन मोनुस्को (MONUSCO) मा गण कमान्डरका रूपमा सेवा गरेका थापाको नेतृत्वमा महिला शान्ति सैनिकलाई गस्ती, समुदायसँगको […]