च्याउखेतीबाट आत्मनिर्भर बन्दै अन्तराम

विदेश जाने क्रममा सिकेको सीपलाई गाउँमै प्रयोग गरेर व्यावसायिक च्याउखेतीबाट आम्दानी गर्न सफल भएका छन्।