बालुवाटारमा भएको त्रिपक्षीय वार्तापछि सञ्चारमन्त्रीले खरेलले के भने?

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त जानकारी दिएका छन्।