डोजर लगाउने महानगरको निर्णयले नागरिकको अधिकार कुण्ठित गर्‍यो : जेनजी मुभमेन्ट अलाइन्स

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई उठाउने द्वन्द्व नभइ समाधानको तयारी गर्न जेनजी मुभमेन्ट अलाइन्सले आग्रह गरेको छ।