अन्नको कला

नेवार समुदायले आज कार्तिक पूर्णिमा अर्थात् ‘सकिमना पुन्ही’ मनाएका छन्। यस दिन सकी अर्थात् पिँडालु तथा सखरखण्ड उसिनेर खाने प्रचलन छ। नेवार समुदायले ऋतुअनुसारको उब्जनी आफ्नो इष्टदेवलाई चढाएर मात्र खाने प्रचलन छ। नेवार समुदायले पिँडालु, सखरखण्डलगायत कन्दमूल उसिनेर आफ्ना इष्टदेवलाई चढाएर खाने गर्दछन्। यसले शरीरमा ताकत दिई स्वस्थ बनाउने जनविश्वास छ। आज साँझ मन्दिरअगाडि उसिनेको […]