‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक, दिलीप र निरुतालाई समर्पण
काठमाडौं - शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको यो गीतमा एलेक्स पारस र परीक्षा लिम्बुको अभिनय र नृत्य देख्न सकिन्छ ।
दर्शकको मागअनुसार …