५ मंसिर, जनकपुरधाम। सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोश्रो दिन आज फूलबारी लिला मनाइएको छ।
साँझ जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपको फूलबारीमा राम लक्ष्मणलाई अवलोकन गराउँदै जानकीसँग भेटाउँदै फूलबारी लिला मनाइएका हुन्।
फूलबारी लिलामा राम र लक्ष्मण र …