सिटामोलदेखि सडकसम्म: बहाना फेरियो, पीडा उस्तै!

कर्णालीलाई विकास चाहिएको छ, तर विकाससँगै सम्मान पनि चाहिएको छ। पाहुनाजस्तै आउनुहोस् तर तिरस्कार बोकेर होइन— साझा भविष्य बनाउने संकल्प बोकेर फर्किनुस्।