ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिन सर्वेक्षण

काठमाडौँ। ७० वर्ष माथिका नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाले सर्वेक्षण सुरु गर्दै छ। ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षणको काम भोलि (माघ १८‚ २०८२) बाट सुरु हुने भएको हो। सर्वेक्षणका लागि घरघरमा जाने नर्सिङ कर्मचारीका लागि तालिमपछि स्वास्थ्य परीक्षण गर्ने सामग्री‚ औषधि र सर्वेक्षण गर्ने ट्वाबलेटसहितका साधन प्रदान गरिएको छ। सर्वेक्षणमा […]