गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएकासँग समन्वय गर्न रास्वपाले गठन गर्‍यो कार्यदल

३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिएकाहरुसँग समन्वय गर्ने भएको छ । स्थानीय तह, प्रदेश र संघमा स्वतन्त्र उम्मेदवारी दिएका व्यक्तिहरुसँग समन्वय गर्न ‘स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल’ गठन गरिएको …