११ पुस, काठमाडौँ । नेपाली कम्यनिस्ट पार्टीका दुई नेता उम्मेदवारका लागि सिफारिस भएका छन् । पार्टीको भोजपुर जिल्ला कमिटी र काठमाडौँ जिल्ला कमिटीको संयुक्त बैठकले प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ-६ बाट अनेरास्ववियु क्रान्तिकारीका पूर्वकेन्द्रीय अध्यक्ष हिमाल …