समानुपातिकमा दलहरूभित्रै असन्तुष्टि

नेकपा (एमाले)की केन्द्रीय सदस्य शान्ता चौधरी समानुपातिक सूचीमा तेहेरिने पहिलो महिला नेत्री बनेकी छन्। उनी २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा उनी समानुपातिकतर्फ सभासद् भएकी थिइन्। त्यसबेला २८ वर्षमा पूर्वकमलरी सभासद् बनेको भन्दै चर्चा भएको थियो। यस्तै, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि उनले समानुपातिक सांसद बन्ने अवसर पाइन्। २०६४ सालमा मधेसी क्लस्टरमा परेकी उनी २०७४ […]