३० पुस, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिका सहमहामन्त्री फरमुल्ला मन्सुर पनि शेरबहादुर देउवा समूहको कारबाहीमा परेका छन् ।
आज बुधबार बसेको केन्द्रीय समितिको बैठकले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँगै मन्सुरलाई पनि ५ वर्षका लागि …