काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि सारेको जिकिर गरेको छ । एमालेको प्रचार संयोजक मीनबहादुर शाहीले मंगलबार पत्रकार सम्मेलनमार्फत नयाँ अनुहारअघि सारेको बताएका हुन् । मधेस र सुदूरपश्चिममा ५०/५० प्रतिशत र कोसीमा ५३.५७ प्रतिशत उमेदवार नयाँ भएको उनले बताए । सबैभन्दा धेरै कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२.३० प्रतिशत […]