सरकारले युवाको भावना समेटेर अगाडि बढ्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौँ– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आठ मार्चमा गरेको जेन-जीको आन्दोलनबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी छिन्। उनले सबैलाई आ-आफ्नो ढंगबाट अगाडि बढेर भौतिक संरचनाहरु निर्माण गर्न सहयोग गर्नुपर्ने बताइन्। प्रधानमन्त्री कार्यलयमा पदभार सम्हाल्दै उनले अब युवाको भावना समेटेर सरकार अघि बढ्नुपर्ने बेला आएको बताइन् । ‘युवाको माग अनुसार काम गर्नुपर्नेछ । भ्रष्टाचारको अन्त्य गर्नुपर्नेछ […]