काठमाडौं – यो दशैँमा चार फिल्महरु ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘अभिमन्यु’ एक साथ प्रदर्शनमा आउँदा गायक तथा नायक प्रकाश सपुतलाई संकट सिर्जना भएको छ । चारवटाले बक्स अफिस प्रतिस्पर्धामा गर्ने हुँदा ती फिल्मका कलाकारहरुलाई सामान्य अवस्थाभन्दा अलि बढी प्रचारमा जुट्नुपर्ने दबाब स्वभाविक छ । त्यहीमाथि प्रकाशकफ फिल्म जुधेँको छ । उनी फिल्महरु ‘माइतीघर’ र […]