आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैं विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।