कार्तिक २३–२४ गते काठमाडौंमा जेन–जीको राष्ट्रिय सम्मेलन

जेन–जी आन्दोलनमा संलग्न सबै समूहलाई एकीकृत गर्ने उद्देश्यले आगामी कार्तिक २३ र २४ गते काठमाडौंमा ‘जेन–जी एकता राष्ट्रिय सम्मेलन’ हुने भएको छ।