कांग्रेस सिन्धुलीको दुई  वटै क्षेत्रीय अधिवेशन सम्पन्न, को–को भए महाधिवेशन प्रतिनिधि ?

सिन्धुली नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सिन्धुलीको दुवै निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ ।  अधिवेशनले चार प्रदेशसभा र २ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेश अधिवेशन प्रतिनिधि र महाधिवेशन प्रतिनिधि निर्वाचित गरेको छ ।  सार्वजनिक भएको मत परिणाम अनुसार क्षेत्र नं. १ बाट १० जना खुल्ला महाधिवेशन प्रतिनिधिमा सबै भन्दा धेरै ७ सय ८१ […]