सञ्चार नियमनमा अधिकार सम्पन्न संयन्त्र बनाउने तयारी, अधिकार क्षेत्र स्पष्ट गर्न प्रदेशको माग

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले आमसञ्चार क्षेत्रको नियमनका लागि कानुनमार्फत अधिकार सम्पन्न र प्रभावकारी संस्थागत संयन्त्र बनाउने तयारी भइरहेको बताएका छन्। बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटा, गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार बिमला भण्डारी र मधेश प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्रकुमार खड्कासँग आज मन्त्रालयमा भएको छलफलमा उनले प्रस्तावित प्रेस काउन्सिल विधेयक र […]