राहत सामग्री आफैँले राखेको भन्ने अफवाहप्रति नेपाल प्रहरीको गम्भीर आपत्ति

काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक र तथ्यहीन रहेको जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्लेले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायलाई लक्षित गरी यस्ता अफवाह फैलाइएको विषयमा […]