बाढीपहिरोमा बेपत्ता परिवारको अवस्था दयनीय छ, सरकारले के गर्छ ?- सांसद बोहोरा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक कुमार बोहोराले रसुवा बाढीपहिरोपछि बेपत्ता भएका नागरिकका परिवारको अवस्था दयनीय रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। आज प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद बोहोराले सरकारी तथ्यांकअनुसार अझै ५ हजार १३० जना बेपत्ता रहेको जानकारी गराए। उनका अनुसार कञ्चनपुरका २६ जना र आफ्नो निर्वाचन क्षेत्रका १४ जना अझै सम्पर्कविहीन […]