कांग्रेसको एउटा अर्को व्यक्ति, जसको दुर्भाग्यप्रति मलाई सहानुभूति छ, उनी हुन् पूर्णबहादुर खड्का । पछाडि फर्केर हेर्दा मलाई लाग्छ, शेरबहादुर देउवाको संगतबाट उनले जे–जति पाए, त्योभन्दा धेरै गुमाए । कहिलेकाहीँ सोच्छु– देउवाले उनलाई कार्यवाहक सभापति दिएर आशीर्वाद दिए कि श्राप दिए ?