ह्यारी ब्रुकको सानदार शतकमा पाकिस्तानलाई हराउँदै इंग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा

टी-२० विश्वकप २०२६ मा इंग्ल्याण्डले पाकिस्तानलाई २ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।