काठमाडौं- यही शनिबारदेखि इजरायल र अमेरिकाले इरानमा थालेको आक्रमणका क्रममा ज्यान गुमाउनेको संख्या ६ सय नाघेको छ। अल जजीराको लाइभ ट्र्याकर सबैभन्दा बढी ५५५ जना इरानमा मारिएका छन् । इरानसहित विभिन्न देशमा युद्धका कारण मारिनेको संख्या ६०६ पुगेको छ। अमेरिका-इजरायलले थालेको युद्धपछि इरानले प्रत्याक्रण गर्दा मध्यपूर्वका विभिन्न देशहरूमा हताहत हुनेको संख्या चुलिँदै गएको हो । […]