तीन हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन

तीन जलविद्युत् कम्पनीका आईपीओमा आवेदन दिने आइतबार(आज) अन्तिम दिन रहेको छ। कालिन्चोक हाइड्रोपावर लिमिटेड, एपोलो हाइड्रोपावर लिमिटेड र टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड ले विभिन्न समूहका लगानीकर्ताका लागि निष्कासन गरेको आईपीओमा आज बैंकिङ समयपछि आवेदन बन्द हुने भएको हो। कालिन्चोक हाइड्रोपावरले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १३ लाख ७५ हजार कित्ता सेयर […]