आइपिएलमा आज दुई खेल: शीर्ष स्थान ताक्दै बेंगलुरु, धोनीबिना मैदानमा उत्रने चेन्नईको तयारी

यसअघि हिजो भएको खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्समाथि ५ विकेटको रोमाञ्चक जित हात पारेको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको उक्त खेलमा कोलकाताले दिएको १८१ रनको लक्ष्यलाई गुजरातले २ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्‍यो।