एफएनसिसिआईको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी

वैद्य ५६ मतका साथ विजयी भएका छन्। अर्का उम्मेदवार रामचन्द्र संघईले भने ३० मत ल्याएका छन्।