तस्वीर र भिडियोमा बार्सिलोनाको ‘मिनी नेपाल’

१६ वैशाख, बार्सिलोना । ‘यो कुन देशको संगीत हो ?’ मेट्रोको मुखबाट बाहिर निस्कँदै गर्दा हातमा नक्सा समातेकी फ्रान्सकी पर्यटक क्लेयरको जिज्ञासा यही थियो । उनले छेउमै उभिएका अनलाइनखबरकर्मीसँग प्रश्न गरिन् । ‘नेपाल,’ जवाफ आयो। ‘नेपाल’ ? …