पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित छन् । सुन्दरताको विषयलाई लिएर उनीहरु निकै संवेदनशील रहन्छन् । त्यसमाथि पुरुषजस्तो गालामा बाक्लो रौँ पलाउँदा युवतीहरुको मनोबल खस्किएको छ । साथै, उनीहरुलाई यस समस्याले मानसिक रुपमासमेत असर गरिरहेको छ । नेपाली समाजमा युवतीको गाला र चेपुमा लगायत अनुहारको भागमा पुरुषको जस्तै दाह्रीजुँगा पलाउनुलाई ‘शुभसंकेत’ […]