कुपन्डोलमा रवि र बालेनबीच छलफल जारी

काठमाडौं महानगरपालिका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता हुने भएको छ।