पछिल्लो तीन आर्थिक वर्षदेखि सेयरधनीलाई लाभांश दिन नसकेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कार्ड सेवामा पनि विदेश मोह देखाएको छ। नेपाल राष्ट्र बैंक तथा नेपालका बैंक बित्तिय संस्था मिलेर खोलेको संस्था ‘एनसीएचएल’ ले ल्याएको ‘नेपाल पे’ कार्ड छाडेर बैंकले चीनको युनियन पे कार्ड सुरु गरेको हो। बैंकका अध्यक्ष तथा सीइओहरुमा सबैभन्दा बढी खर्च गर्ने बैंकको नाममा […]