आइपीओ खुलेको पहिलो दिनमै लगानीकर्ताले प्रति कित्ता करिब १७ रुपैयाँ घाटा व्यहोर्नुपर्ने गरी होटेल फरेष्ट इनले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि आइतवारदेखि आइपीओ बिक्री खुला गरेको छ । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा मन्त्री दीपक खड्काको प्रमुख लगानी रहेको यस कम्पनीको आइपीओ प्रारम्भिक चरणमै लगानीकर्ताका लागि जोखिमपूर्ण देखिएको हो । माघ ४ गतेदेखि […]