मानव अधिकार आयोगले गर्यो हितेन्द्रदेव शाक्यसँग छलफल
सामाजिक सुरक्षा मापदण्ड, वातावरण प्रभाव मूल्याङ्कन, प्रभावितको सहभागिता, योगदान, उनीहरूको पूर्वसुसूचित मन्जुरी तथा विद्युतीय तार, पोल लत्रिएका तथा ढलेका कारण मानवीय क्षतिको विषयमा आयोगले जानकारी लिएको छ ।