यी प्रदेशमा आज भारी वर्षाको सम्भावना

कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।