सलसेनामा खस्यो पहिरो, महाकाली राजमार्ग ठप्प

पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत दोगडाकेदार गाउँपालिका–५ सलसेनामा आज बिहान पहिरो खसेको हो