काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र विश्व वायु गुणस्तर सूचांकमा पहिलो नम्बरमा रहेको काठमाडौंको वायु गुणस्तरमा सुधार भएको छ । लामो समयदेखि वर्षा हुन नसकेको र हावा चल्न पनि छाडेका कारण उपत्यकाको वायुमा प्रदूषण बढेको थियो । आइतबारको हावाहुरी र वर्षाका कारण काठमाडौंको वायु गुणस्तरमा सुधार भएको छ । आजको एयर […]