मोरङका पाँच स्थानमा देखियाे बर्ड फ्लुकाे संक्रमण

उनका अनुसार गत साउनयता परीक्षण गरिएका १९८ नमूनामध्ये ४५ वटामा बर्ड फ्लु पुष्टि भइसकेको छ । शंकास्पद नमुना परीक्षणका लागि काठमाडौं पठाइएको डा गिरीले जानकारी दिए ।