कप्तान साम्बाको उपचारमा ५ लाख रूपैयाँ दिने कांग्रेसकाे घोषणा

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी साम्बालाई उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले मंगतबार सामाजिक सञ्जालमार्फत यस्ताे जानकारी गराउनुभएकाे हाे । उहाँले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरी खेलाडीको उपचार कोषमा कांग्रेसका तर्फबाट ५ लाख रुपैयाँ सहयोग गर्ने […]