भेरी नदीमा एक महिला बेपत्ता

सल्यानस्थित भेरी नदीमा बेपत्ता एक महिला अझै फेला परेकी छैनन्।