केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

१५ चैत, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेकाले हाल नेपालभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात पनि भइरहेको …