तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते

पृथ्वी राजमार्गअन्तर्गत तहुँकाे शुक्लागण्डकी नगरपालिका– ७, सेराटारमा बस दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ । दुर्घटनामा २७ जना घाइते भएका छन् ।