काठमाडौँ । पोखरा महानगरपालिका-९ नयाँबजारस्थित मोहित ट्रेडर्सले म्याद गुज्रिएका खाद्यवस्तु रिफाइन गरी पुनः प्याकेजिङ गरेर बजारमा बिक्री वितरण गर्दै आएको पाइएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले रु. दुई लाख जरिवाना गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा आज गरिएको संयुक्त बजार अनुगमनका क्रममा सो ट्रेडर्समा बिक्रीका लागि राखिएका अधिकांश खाद्यवस्तु म्याद गुज्रिएका, किराले खाएर खान […]
४ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार बेलुका म्यान्चेस्टर सिटी र सन्डरल्यान्डबीच भएको आठ गोलको रोमाञ्चक खेलमा सिटी ५-३ ले विजयी भएको छ ।
घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले बर्नमाउथलाई ५-३ गोलअन्तरले पराजित …
इरानी सेनाको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले केही क्षेत्रीय देशको समर्थनमा अमेरिकाले इरानमाथि आक्रमणको तयारी गरिरहेको सूचना प्राप्त भएको दाबी गरेको छ ।
बीबीसी फारसी सेवाका अनुसार खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले …
काठमाडौँ । हिउँ पहिरोमा पुरिएर मनास्लु हिमालमा दुई जनाको मृत्यु भएको छ । भारतीय मूलका जर्मनीका नागरिक र उनका सहयोगी नेपाली नागरिकको गएराति हिउँ पहिरोमा पुरिएर मृत्यु भएको हो । सुतिरहेको टेण्टमा माथिबाट आएको हिउँ पहिरोले पुरिएर जर्मनीका आरोही ध्रुवज्योति गुहा र उनका आरोहण सहयोगी फुर्सेम्बा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । […]
काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको मृत्यु भएको छ । मनास्लुको तेस्रो शिविरमा टेन्टभित्र रहेका भारतीय मूलका जर्मन आरोही ध्रुवज्योति गुहा र उनका आरोहण सहयोगी फुर्सेम्बा शेर्पा हिमपहिरोमा पुरिएर ज्यान गुमाएका हुन्। अभियान आयोजकका अनुसार उनीहरू शनिबार मनास्लुको तेस्रो शिविर पुगेका थिए। त्यसपछि मौसम प्रतिकूल बन्दै गएसँगै उच्च क्षेत्रमा भारी हिमपात […]