एनआईसी एशिया बैंकका ग्राहकलाई अमरापुरी रिसोर्टमा १५ प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकहरूले अब नवलपुरस्थित अमरापुरी रिसोर्ट एण्ड वाटर पार्कमा विशेष छुट सुविधा पाउने भएका छन्। बैंक र उक्त रिसोर्टबीच ग्राहकलाई छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको हो। सम्झौता अनुसार, बैंकका ग्राहकले रिसोर्टमा सेवा लिँदा डिजिटल भुक्तानी गर्दा आवास सेवामा १५ प्रतिशत र खानामा १० प्रतिशत छुट सुविधा प्राप्त गर्न सक्नेछन्। यो सुविधा […]