‘विपद् प्रतिकार्यमा सरकारको भूमिकामाथि प्रश्न गर्ने ठाउँ देख्दिनँ’ : रवि लामिछाने

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवाको भोटेकोशी बाढीपछिको खोज, उद्धार, उपचार र राहत वितरणमा सरकारको भूमिकामाथि प्रश्न उठाउने ठाउँ नरहेको बताएका छन् ।  प्रतिनिधि सभाको बुधवारको बैठकलाई सम्बोधन गर्दै उनले बाढी प्रतिकार्यमा सरकारको बचाउ गरेका हुन् । उनले विपद्को समयमा सरकारको भूमिकालाई सत्ता र प्रतिपक्षको परम्परागत दृष्टिकोणबाट हेर्न नहुने […]