ईश्वर पोखरेलले भने : मैले झोंकमा उम्मेदवारी दिएको होइन, बैठकमै जानकारी गराएको छु

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफूले कुनै झोंकमा अध्यक्षको उम्मेदवारी नदिएको बताएका छन् । बुधबार काठमाडौंमा सम्पादकहरूसँगको अन्तरसंवादका क्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन् । ‘मैले उम्मेदवारी झोंकमा दिएको होइन, अध्यक्ष (केपी शर्मा ओली) लाई जानकारी गराएको छु। पार्टी बैठकमा पनि यो कुरा राखेको छु’, उनले भने, ‘पार्टीमा विचारबारे कुनै विवाद छैन। यस […]