१०८ जना प्रतिनिधि एमालेले मनोनीत गर्ने, नाम भने ओली र पोखरेलले टुंग्याउने

नेकपा एमालेले ११ औं महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको छ।