खोङटाङ-खावा भञ्याङ सडकले स्थानीयको दैनिकी सहज

वर्षायाममा हिलो र हिउँदमा धुलो हुने यो सडक सुधार भएपछि गाउँलेको दैनिकी, आर्थिक गतिविधि र सेवा सुविधा पहुँचमा सहज भएको हो।