लोकसेवाद्वारा उपसचिव र नवौँ तहका पदमा आवेदन आह्वान

काठमाडौँ। लोक सेवा आयोगले निजामती सेवा, स्वास्थ्य सेवा र राष्ट्रिय मानव अधिकार सेवातर्फका राजपत्रांकित द्वितीय श्रेणी एवं नवौँ तहका विभिन्न पदहरूमा पदपूर्तिको लागि दरखास्त आह्वान गरेको छ। आयोगले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवा, आन्तरिक प्रतियोगितात्मक (आ.प्र.), खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन प्रकाशित गरेको हो। हेर्नुहोस् सूचनाः